एसईई परिक्षामा बेनीको प्रकाश मावि सामुदायिक तर्फ उत्कृष्ट

विकल्प न्यूज/बेनी साउन १२ गते । बुधबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविको विद्यार्थीले म्याग्दीमै धेरै जिपिए ल्याएका छन् । प्रकाश माविका प्रेम श्रेष्ठले ३।९०, प्रविन सुवेदीले ३।८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र दृतीय भएका छन् । यस बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सार्वजनिक नतिजा … Continue reading एसईई परिक्षामा बेनीको प्रकाश मावि सामुदायिक तर्फ उत्कृष्ट